काठमाडौं, ११ भदौ । भदौ १५ गतेबाट दर्शकमाझ रिलिज हुँदै गरेको फिल्म ‘मेरी मामु’को टोलीले पोखरा र बुटवलमा म्युजिकल कन्सर्ट सम्पन्न गरेको छ । प्रचार प्रसारका लागि नेपाल टुरको यात्रा तय गरेको टोलीले शनिबार उक्त कन्सर्टको आयोजना गरेको थियो । मिड टाउन पोखरा सभागृह अगाडि भएको कार्यक्रममा फिल्मका मुख्य कलाकार अयुब सेन, नायक सारुक ताम्राकर, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NlPP6s
No comments:
Post a Comment