Monday, August 27, 2018

अमेरिकाबाट एविसिडि सिकाउँदै सम्राट

काठमाडौं । आयुष केसीको स्वरमा एविसिडि बोलको बालगित सार्वजनिक भएको छ । जुन गीतमा संतोष श्रेष्ठको शब्द र संगीत समावेश छ । सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरिएको यस गीतको भिडियोमा बालकलाकार सम्राट दाहाल फिचर्ड भएका छन् । भिडियोलाई किन्डरगार्डेन पाठ्यक्रम शैलीमा निर्माण गरिएको छ । गीतको भिडियोले बालबालिकाको पठन पाठनमा सहज बनाउने निमार्ण पक्षको भनाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NjlKo8

No comments:

Post a Comment