एजेन्सी ।बलिउड क्वीन भनेर चिनिने कंगना रनावत बेला बेला आफ्नै सहकर्मीको आलोचना गरेर चर्चामा आउने गरेकी छिन् ।‘कंगना ’ बलिउड उद्योगमा एक सफल अभिनेत्रीको रुपमा चिनिंदा चिनिंदै पनि बलिउडमा धेरैले छुद्र बोली भएको नायिकाको उपमा दिन्छन् कारण उनी मनमा लागेका कसैको बारेमा कुनै पनि कुरा नडराई भन्ने गर्दछिन् । यति बेला कंगनाकै कारण चलचित्र ’मणिकर्णिक’को […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MxvP4z
No comments:
Post a Comment