एजेन्सी । गत मंगलबार तमिलनाडुको पूर्व मुख्यमन्त्री तथा डिएमके प्रमुख एम करुणानिधिको ९४ वर्षको उमेरमा निधन भएको छ । करुणानिधिको निधनपछि तमिलनाडु लगाएत पूरै देश (भारत) शोकमग्न भएको छ । अहिले सो राज्यमा एक दिन विदा र सात दिन शोकको लागि घोषणा गरिसकेको छ । उनको पार्थिव शरीरलाई तिरंगेमा राखिएको छ । भारतका चर्चित नेता […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OUAOd9
No comments:
Post a Comment