एजेन्सी । अमेरिकी गायक निक जोनससँगको प्रेम सम्बन्धका कारण बलिउडमा निकै चर्चामा आएकी छिन् अभिनेत्री प्रियंका चोपडा ।सलमानसँग खेल्न लागेको फिल्म भारतबाट हात झिकेसँगै उनी चाँडै नै विवाह गर्ने तयारीमा रहेको खवर फैलिएको छ । यस्तैमा यतिवेला प्रियंकाले हलिउड प्रोजेक्ट छाड्ने खबरले चर्चा पाइरहेको छ । प्रियंका अमेरिकी टिभी सो ‘क्वान्टिको’को चर्चित भूमिका एलेक्स पेरिसबाट […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OJkTy5
No comments:
Post a Comment