एजेन्सी । ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियाल गेटाफेलाई पराजित गर्दै रियाल मड्रिडले सुखद सुरुवात गरेको छ । क्रिस्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लव छोडेपछि पहिलो पटक ला लिगामा उत्रिएको रियालले गेटाफेलाई दुई शुन्यले पराजित गरेको हो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियालको जितमा ग्यारेथ बेल र डानीयल कार्भाजलले एक एक गोल गरेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MZmkXO
No comments:
Post a Comment