काठमाडौं । गायक तथा मोडल हिमाल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘बिती जाने’ बोलको म्युजिक भिडियोमा उनले मोडल अस्मिता केसीसँग प्रेमिल दृश्यहरु दिएका छन् । गायनमा भने हिमाललाई चर्चित गायिका शशी रावलले साथ दिएकी छन् । सुरेश राईको शब्द तथा संगीत रहेको गीतलाई ¥यापरबिन श्रेष्ठले एरेन्ज गरेका हन् । भिडियोलाई प्रसन्न […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nCvRsF
No comments:
Post a Comment