काठमाडौं । लियोनल मेस्सी बार्सिलोना क्लवका नयाँ कप्तान बनेका छन्। अर्जेन्टिनाका स्टार फुटबलर तथा विश्वकपमासमेत अर्जेन्टिनी टिमका कप्तान रहेका मेस्सीलाई बार्सिलोनाले नयाँ कप्तानको जिम्मेवारी दिएको हो । बार्सिलोनाका जिरार्ड पिके, सर्जियो बुस्केट्स र सर्गी रोवर्टो जस्ता खेलाडी हुदाँ हुदै पनि बार्साको नयाँ कप्तानी सम्हाल्ने राम्रो अवसर पाएका हुन्। बार्सिलोनाका स्टार मिड–फिल्डर आन्द्रे इनियस्टाले बार्सा छाडेपछि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MAV95q
No comments:
Post a Comment