Saturday, August 11, 2018

‘मेरी मामु’-आयुबको अपत्यारिलो अभिनय ! निर्माता सेनको निर्णय सही बन्दै

काठमाडौं । फिल्ममा आयुबलाई रोज्नु निर्माता सेनको सही निर्णय बनेको छ, कारण आयुबको अपत्यारिलो अभिनयले आफुलाई स्टार भन्ने तर अभिनय थोप्पो नआउने कलाकारलाई उत्तानो पारिदिएको छ । एकपछि अर्को सफल फिल्महरु बनाउन सफल निर्माता सन्तोष सेनले यस पटक आफ्नै कान्छो छोरा आयुब सेनलाई केन्द्रिय भुमिकामा राखेर फिल्म ‘मेरी मामु’ निर्माण गरेका छन् । खर्च गर्न […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vxTAPq

No comments:

Post a Comment