काठमाडौं र राष्ट्रिय खेल भलिबलको लेभल टू कोचिङ कोर्स काठमाडौंमा सुरु भएको छ । पाँच दिने विशेष कोर्स नेपालमा पहिलो पटक आयोजना भएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले प्रशिक्षण शिविरको उदघाटन गरे । उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष सांसद श्रेष्ठले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ObNB9J
No comments:
Post a Comment