नेपालले दोस्रो एकदिवसीय क्रिकेट नेदरल्याण्ड्ससँग अहिले खेलिरहेको छ ।जारी दोस्रो एक दिवसीय खेलमा नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर आउट भएका छन् । ज्ञानेन्द्र २४ बल सामना गर्दै १३ रन बनाए अनिल ३ बलमा ४ रन बनाए ।नेदरल्याण्ड्सका फ्रेड क्लासेनले आठौं ओभरको तेस्रो बलमा ज्ञानेन्द्रलार्इ र छैठौं बलमा अनिल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LMVF3Y
No comments:
Post a Comment