काठमाडौँ । चलचित्र कस्मिक लभको ‘कोया कटरको’ बोलको गीत सार्वजनिक भएको छ । सामाजिक सन्जाल युबट्रवबाट सार्वजनिक गरिएको यस गीतमा प्रशान्त ताम्र्राकार र दिया मास्केका साथमा राजाराम पौडेल, रिजन थापा, पूजन थापा लगायतका कलाकारहरु पनि फिचर्ड भएका छन् । प्रशान्त ताम्राकारलाई यस गीतमा पहिलो पटक रोमान्टिक अवतारमा देखिएको छ । प्रेमभाव बोल्ने यस गीतमा रामचन्द्र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PKt0uT
No comments:
Post a Comment