Tuesday, August 28, 2018

साम्राज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक (भिडियाे)

निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरकाे भेट, प्रेम र विछोडलाई देखाइएकाे छ । लण्डनमा छायांकन गरिएकाे यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ । साथै चलचित्रमा सारुक ताम्राकार, विजय लामा, अर्जुन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MBwou0

No comments:

Post a Comment