Saturday, August 25, 2018

एसियाली खेलकुद (फोटोफिचार)

काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा नेपालकी चन्चला दनुवार प्रतिस्पर्धा गर्दै छिन् । ब्याडमिन्टनमा भने पुरुष डबल्समा नेपाल तर्फबाट विकास श्रेष्ठको प्रतिस्पर्धा रहेको छ ।  बक्सिङअन्तर्गत पुरुष ४९ केजीमा नेपालका तेजबहादुर देउजा (नीलो) र लाओसका खेलाडी त्यसै गरी बक्सिङको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा (रातो) र जोर्डनका खेलाडी भिड्दै छन् ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2PBIAIU

No comments:

Post a Comment