Thursday, August 9, 2018

भारतको सुखद् शुरुवात, श्रीलंकामाथि एक दर्जन गोल

थिम्पु, भुटान : महिला साफ च्याम्पियनशिपको साविक उपविजेता भारतले श्रीलंकालाई एक दर्जन गोल गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । थिम्पुको चाङली मिथाङ रंगशालामा आजदेखि शुरु भएको १५ वर्षमुनिको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२—० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । भारतले खेलको पहिलो हाफमा ६ गोल ग¥यो भने दोस्रो हाफमा पनि ६ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KF2xeh

No comments:

Post a Comment