काठमाडाैँ । मुलुकमा धेरै राजनीतिक परिवर्तन र क्रान्ति भए तर मुलुकी ऐन भने १६४ वर्षअघिकैले काम चलाइँदै आएको थियो । अब भने मुलुकी ऐनले नयाँ रुप लिएको छ, अर्थात् आमूल परिवर्तन भएको छ । संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेसँगै यसमा आमूल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OBPmxf
No comments:
Post a Comment