काठमाडौँ । ६ फिट अग्ला मोडल दिक्पाल कार्कीले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका दिक्पाल अव ‘मिस्टर मोडल अफ द वर्ल्ड २०१८’मा नेपालबाट भाग लिने भएका छन् । प्रतियोगीता यही अगस्त २९ देखि सेप्टेम्बर ५सम्म म्यानमारको यांगुनमा हुदै छ । विश्वका झण्डै २ दर्जन बढी देशका मोडलहरुले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nVHaN7
No comments:
Post a Comment