भक्तपुर। गाईजात्राको पूर्वसन्ध्यामा गाईजात्रा शुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शनसँगै गाईजात्रा शुरु भएको मानिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा शुरु […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MuViLT
No comments:
Post a Comment