Monday, August 6, 2018

तुलसीपुर ‘स्पोर्टस् सिटी’का लागि उपयुक्त

काठमाडौँ  ।  प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी) का रुपमा विकास गरिने भएको छ ।  राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OfIghP

No comments:

Post a Comment