Wednesday, August 29, 2018

ट्रक दुर्घटनामा परेर गर्भवती महिलाको पेट चिरियो, पेटवाट निस्किएको नवजात शिशु बाँच्न सफल

एजेन्सी । एउटा भयानक दुर्घटनामा परेकी गर्भवती महिलाको पेटवाट निस्किएको नवजात शिशुको जिवितै उद्यार गरिएको छ । तर महिलाको भने मृत्यु भएको छ । साओ पाउलो र क्युरिटिबाबीचको सडकखण्डमा भएको ट्रक दुर्घटनामा गर्भवती भएको ३९ हप्ता पुगेकी महिला भढेकी थिइन् । सो ट्रकमा ठूला ठूला काठ लोड गरिएको थियो । ट्रक दुर्घटना भएपछि महिलालाई ठूला […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2POtzUw

No comments:

Post a Comment