एजेन्सी । बलिउड अभिनेता रणबीर कपुर, रणवीर सिंह जस्ता स्टारहरूका साथमा काम गरिसकेका चर्चित कोरियोग्राफर अभिजित सिन्देले आत्महत्या गरेका छन् । घरको पङ्खामा बिहीबार उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले अनुसन्धानको क्रममा अभिनीतले लेखेको सुसाइट नोट पनि फेला पारेको छ । जसमा उनले आफ्नो बैङ्क एकाउन्ट आफ्नो छोरीको नाममा सारेको लेखेका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2oclsEk
No comments:
Post a Comment