काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीच ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले खराब प्रदर्शन गरिहेको छ। नेपालले ८८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ। पहिलो ५० रन ११.५ ओभरमा पूरा गरेको नेपालले त्यसपछि पनि नियमितरुपमा विकेट गुमाएको छ । अहिले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2McsxPW
No comments:
Post a Comment