काठमाडौं । प्रथम ओप्स अन्तर विद्यालय फुटसल प्रतियोगिता आईतबारदेखि हुने भएको छ । जीवनको मूल आधार शिक्षा र खेलकुद भन्ने स्लोकनका साथ साउन २३ गतेसम्म संचालन हुने प्रतियोगितामा २० स्कुलको सहभागिता रहेको पत्रकार सम्मेलनमा आयोजक संस्था ओप्सका अध्यक्ष एवंम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले जानकारी दिए । मनमैजुस्थीत जिफोर खेल मैदानमा संचालन हुने प्रतियोगिताका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AHImNg
No comments:
Post a Comment