काठमाडौं, १४ भदौ । गायक भलाकाजी राईको राष्ट्रिय भावले ओतप्रोत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल”को म्युजिक भिडियोसहित सार्बजनिक भएको छ । म्युजिक भिडियोलाई गाउँले ईन्टरटेन्टमेन्टको युटुव च्यानलमार्फत सार्बजनिक गरिएको हो । खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीत संगीतदेखी टाढा रहेका थिए । पुनः गीत संगीतलाई निरन्तरता दिने सोचका साथ राष्ट्रिय गीत लिएर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NDzWrW
No comments:
Post a Comment