काठमाडौं । पुरुष थ्री अन थ्री बास्केटबलमा नेपालले दोहोरो पराजय भोगेको छ । समूह ‘सी’ को लिग खेलमा नेपालले जापानसँग २२–११ र कतारसँग २१–८ ले पराजित भयो । जेबीजे बास्केटबल कोर्टमा भएको पहिलो खेलमा नेपालले शुरुमा जापानसँग प्रतिस्पधात्मक खेलेको थियो । नेपालका लागि मविन्द्र भण्डारी र निश्चल महर्जनले ४/४ अंक जोडे । अजय कुश्वााले १ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Bw6P8D
No comments:
Post a Comment