Monday, August 13, 2018

टेलिसिरियल ‘कसौटी जिन्दगीकी २’ मा शाहरुख खान पनि ?

कुनै समय भारतीय टेलिभिजनमा मेगा टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ ले एकछत्र राज गरेकाे थियाे । याे सिरियलले भारतमा मात्र नभएर नेपालमा पनि निकै नै लाेकप्रियता हासिल गरेकाे थियाे । खासगरी याे सिरियल गृहणी महिलाहरुमाझ अत्यधिक लोकप्रिय बनेको थियो । निर्मात्री एकता कपुर अहिले ‘कसौटी जिन्दगीकी २’ को निर्माणमा जुटेकी छन् । यसकाे सुटिङ पनि सुरू भइसकेकाे खबर अाएकाे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MJzlEN

No comments:

Post a Comment