Saturday, August 11, 2018

भिडियो गेमहरु खेलेकै भरमा चोरले उडाएको बिमान दुर्घटना

काठमाडौ,२७ साउन । अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली यात्रुवाहक विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार ती व्यक्तिले स्थानीय समयअनुसार शुक्रवार अबेर अनाधिकृत रूपमा विमान उडाएका थिए।उनको त्यस्तो कार्यपछि सियाटलटकोमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो। दुईवटा एफफिफ्टिन लडाकु जेट विमानहरूले सो विमानलाई पछ्याएका थिए।सो विमान पगेट साउण्ड […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2MkqnAU

No comments:

Post a Comment