काठमाडौं, ८ भदौ । कुनै मेला जस्तो देखिन्थ्यो, बिहीबार दिउँसो नयाँ बसपार्कको बिजी मलको आँगनमा । हेर्नेहरुको भिड थियो । कलाकारहरु गीत गाउंदै थिए, नाच्दै थिए अनि हाँसोको फोहोराले चारैतिर रमाईलो थियो । खासमा त्यो भिड एउटा फिल्मको लागि थियो । फिल्मका कलाकारहरुको प्रस्तुति हेर्न थियो अनि रमाउन थियो । भदौ १५ बाट दर्शकमाझ रिजिमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2o4aUHt
No comments:
Post a Comment