काठमाडौं । नेदरल्याण्ड्स विरूद्द नेपालले १ रनको रोमाञ्चक जित निकालेको छ । योसँगै सिरीज एक-एकको बराबरी समेत भएकाे छ । एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको हाे । नेपालले नेदरल्याण्ड्सलाई एक रनले एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा हराएको हो । २१६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाएको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Kp8qMx
No comments:
Post a Comment