Wednesday, August 8, 2018

एसियाडमा सहभागी हुन प्याराग्लाइडिङ टोली इण्डोनेसिया प्रस्थान, स्वर्ण विजेता सितु सम्मानित 

काठमाडाै‌ँ । आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा आयोजना हुने १८औँ एसियाडमा सहभागी हुने नेपाली प्याराग्लाइडिङ टोली बुधबार त्यसतर्फ गएको छ । नेपाली प्याराग्लाइडिङ टिममा रहेका सबै खेलाडी कास्कीका हुन् । एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ र विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2M3uZvP

No comments:

Post a Comment