१५ वर्षमुनिको साफ च्याम्पियन महिला फुटबल आजबाट सुरुभएको छ । भुटानमा सुरु प्रतियोगिताको पहिलो खेलमा भारत र श्रीलंका आमनेसामने हुँदैछन् । दोस्रो संस्करणको यो खेलका लागि नेपालले राम्रो तयारी गरेको बताइएको छ । दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने सामनेहुने छन् । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता छ । यस […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OSe5hE
No comments:
Post a Comment