हरिशजङ्ग क्षेत्री, काठमाडौं । एशिया कप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागी १९ सदस्यीय प्रारम्भिक खेलाडीहरु छनोट गरिएको छ । बिहीबार नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा नेपाली टोलीका कप्तान पारस खड्काले १९ सदस्यीय प्रारम्भिक टोलीको छनोट गर्दै खेलाडीहरुको नाम घोषणा गरेका हुन् । नेपाली टिमका भरपर्दा अलराउन्डर एवं अनुभवी खेलाडी चोटका कारण शरद […]from खेल – News24 : Premium News Channel https://ift.tt/2nqoVPs
No comments:
Post a Comment