Sunday, August 12, 2018

स्पेनका स्टार खेलाडी जेराल्ड पिकेले लिए फुटबल खेल जीवनबाट सन्यास

स्पेनका स्टार खेलाडी जेराल्ड पिकेले अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्यास लिने भएका छन् । वार्सिलोनाका डिफेन्डर जेरार्डले अव अन्तर्राष्ट्रिय खेललाई विट मार्ने पक्का गरेका छन् । सन् २००९ बाट राष्ट्रिय टिममा सन् २०१९ सम्म १०२ वटा अन्तर्राष्ट्रिय खेले । ३१ वर्षीय जेरार्ड सन् २०१६ मै २०१८ को विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भनिएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2P3w7h9

No comments:

Post a Comment