Friday, August 17, 2018

नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप २०१८ हुँदै

काठमाडौं । नेपाल इस्पोर्टस् संघ (नेसा)ले एनसेल प्राईभेट लिमिटेडसँगको सहकार्यमा यही भदौ १ र २ गते नेपालमा पहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ को आयोजना गर्दैछ । देशमा रहेका इस्पोर्टस् खेलाडीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्दै राष्ट्रिय उपाधि तथा विश्वमा हुने विभिन्न ईस्पोर्टस् प्रतिस्पर्धाहरुमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नु यस च्याम्पियनसिपको उद्देश्य रहेको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KZHgMG

No comments:

Post a Comment