काठमाडौँ । चलचित्र ‘बाँध मायाले’ असोज ५ गतेबाट देशभर प्रदर्शनमा आउदै छ । यसै चलचित्रको शीर्ष गीत बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार आर्यन अधिकारी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Mk7wa8
No comments:
Post a Comment