काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मानाईदै आएका छौं । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wfeQJM
No comments:
Post a Comment