Tuesday, August 7, 2018

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल थाइल्यान्डको पुलिस टेरो क्लबसँग खेल्दै

काठमाडौँ । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ । थाइल्याण्डको १० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mu0Fqk

No comments:

Post a Comment