काठमाडौं । आगामी भदौ १५ गतेबाट सन्तोष सेनको फिल्म ‘मेरी मामु’ दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मको रिलिज मिति नजिकिदै जाँदा निर्माण पक्षले प्रचार प्रसारलाई तिब्रता दिइरहरेको छ । प्रचारप्रसारकै क्रममा यतिबेला ‘मेरी मामु’ टिम देशको विभिन्न स्कुलहरुमा फिल्मको पब्लिसिटी गरिरहेको छ । फिल्मको निर्माण पक्षले यो भन्दा अगावै काठमाडौंका विभिन्न स्कुलहरुमा गएर फिल्मका बाल कलाकार […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M8wh83
No comments:
Post a Comment