काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आइसिसीले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ । आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान परेका छन् । शीर्ष १०० भित्र व्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषवाकर रहेका छन् भने बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष एक सय भित्र पर्न सफल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2M1j95C
No comments:
Post a Comment