Monday, August 20, 2018

एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल क्वाटरफाइनलमै राेकियाे

काठमाडौँ । इन्डाेनेसियामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । साेमबार चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OT2uOE

No comments:

Post a Comment