Monday, August 20, 2018

पौडीमा गौरिका १८ औं र टीसा २२ औँ स्थानमा 

काठमाडाैँ । एशियाली खेलकूदको पौडीतर्फ साेमबार भएको खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । खेलाडी गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए । २७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरें । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट शुन्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nSrYA7

No comments:

Post a Comment