Monday, August 6, 2018

प्रियंका निक जोनसको कन्सर्टको लागी सिङ्गापुरमा

बलिउडमा पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासको प्रेम सम्बन्धको निकै चर्चा हुने गर्दछ । केही समय अघि प्रियकाले निकसँग इन्गेजमेन्ट गरेको समाचार बाहिरिएको थियो । त्यस्तै प्रियकाले निकसँग विवाह गर्ने बहाना बनाउँदै अभिनेता सलमान खानको चलचित्र ‘भारत’ छोडेको समाचारले मिडियामा निकै स्थान पायो । यति बेला प्रियंका आफ्नो प्रेमी निक जोनासको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M9smYL

No comments:

Post a Comment