तीज नजिकिँदै छ । तीज गीतहरू बजारमा धमाधम सार्वजनिक हुँदैछन् । यसैक्रममा दामाेदर बस्यालकाे झ्याउरे तीज गीत ‘दिलकाे चाबी’ सार्वजनिक भएकाे छ । लकेन्द्र शाहकाे छायाकंन रहेकाे गीतमा गायक दामाेदर बस्याल र गायिका शिलु भट्टरार्इले अावाज भरेका छन् । गीतमा शब्द/ संगीत स्वयम् दामाेदर बस्यालकाे रहेकाे छ । गीललार्इ छायाकंन/ सम्पादन भने मनिष पन्थकाे रहेकाे छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OKIJJ3
No comments:
Post a Comment