Sunday, August 26, 2018

सामाजिक सञ्जालमा चर्चित बन्दै बालगायक मनिष लिम्बु (भिडियाे)

काठमाडौँ। मनिष लिम्बु पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित भइरहेका अर्का बाल गायक हुन् । अशोक दर्जी पनि केही समय अगाडि समाजिक सञ्जालबाटै चर्चामा आएका थिए । उनी यतिबेला देश विदेशमा लोकप्रिय भइसकेका छन् । दर्जी जस्तै सानै उमेरमा आफ्नो गायन कला र गला प्रस्तुत गरेर मनिष लिम्बु पनि सामाजिक सञ्जालहरुमा अहिले चर्चित बनिरहेका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BV3ika

No comments:

Post a Comment