काठमाडौँ । फिल्म ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन आज आइतबारबाट छायांकनमा गएको छ । फिल्म फ्लोरमा जानु अघि नै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । २०७६ बैशाख १२ गतेलाई ‘ब्ल्याक ईयर’ को प्रदर्शन मिति तय भएको छ । फिल्मलाई ‘तँ म र ऊ’की महिला निर्देशक लक्षु गौतमले निर्देशन गर्दै छिन् । फिल्म भूकम्प गएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PCsIWF
No comments:
Post a Comment