काठमाडौं । गीतबाटै अत्याधिक चर्चा बटुलिरहेको फिल्म ‘मेरी मामु’को मन छुने पोष्टरहरु मंगलबार सार्वजनिक गरिएको छ । भदौ १५ देखि रिलिज हुने यस फिल्मको पोष्टरमा न हिरो र हिरोइनले गाला जोडेका छन्, न त हिरोले भिलेनको गाला फुट्ने गरी हानेको छ । केवल छ त, एउटा बालकको मनोविज्ञान । बाल नायक आयुब सेनलाई केन्द्रमा राखी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vKJria
No comments:
Post a Comment