इन्टरनेसनल स्टार बनिसकेकी बलिउड नायिका प्रियंका चोपडाकाे हलिउडमा डिमान्ड बढ्दाे छ । तर बलिउडबाट पनि उनी टाढा हुन नचाहेकाे बुझिएकाे छ । प्रियंकाले केही समय अघि सलमान खानको फिल्म ‘भारत’ छोडेर एउटा हलिउड फिल्म साइन गरेकी थिइन् । त्यसपछि धेरैकाे आशंका थियो कि उनको प्राथमिकतामा बलिउड रहेन । र कतिपयकाे अाशंका थियाे उनले निक जोनससँगकाे बिहेकाे चाँजाेपाजाेँ मिलाउन सलमानकाे फिल्मबाट […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MNcATC
No comments:
Post a Comment