१८औं एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकबिहीन भएको छ । नेपालबाट अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहीबार पराजय ब्यहारेपछि १८औं एशियाडबाट नेपाली तेक्वान्दो खाली हात घर फर्कने निश्चित भएको हो । बिहीबार पुरुषको ६८ केजीमूनि स्पर्धामा नेपालका ज्ञानेन्द्र हमाल प्रि–क्वार्टरफाइनलमा मलेसियाली खेलाडी रोजाइमी रोजालीसँग ३०–२ अंकले पराजित भए […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LiKqva
No comments:
Post a Comment