Tuesday, August 14, 2018

सौराहामा एन्फा विशेष साधारणसभा शुरु

सौराहा । अखिल नेपाल फुटबल सङघ (एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ । देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mqtqrb

No comments:

Post a Comment