Tuesday, August 14, 2018

‘गोपी‘ मा खगेन्द्र पनि अाउट विपिनकाे इन्ट्री

काठमाडौं। पत्रकार दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेकाे चलचित्र ‘गोपी’ बाट कलाकारहरू बाहिरिने र भित्रिने क्रम जारी छ । यस चलचित्रबाट खगेन्द्र लामिछाने पनि अाउट भएपछि विपिन कार्की भित्रिएका छन् । भदौको पहिलो साताबाट छायाकंनमा जाने चलचित्रमा पहिला नै अभिनेत्री बर्षा शिवाकोटीको ठाउँमा बर्षा राउत समेत भित्रिएकी छन् । कार्यक्रममा विपिनले रातारात स्क्रिप्ट पढेर ‘गोपी’ अभिनयका लागि तयार भएको बताए […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P77hNr

No comments:

Post a Comment